nepal
Monday, November 10, 2014
'बन्दीहरु न्युनतम मानवीय सुविधाबाट बन्चित'
राष्ट्रिय मानव अधिकार आयोगले कारागार र प्रहरीका थुनुवाकक्षमा कैदी तथा बन्दीहरुलाई न्युनतम मानवीय सुविधाहरु उपलब्ध नगराईएको पाइएको बताएको छ।
आयोगले शुरु गरेको
देश-व्यापी कारागार र थुनुवाकक्षको प्राराम्भिक अनुगमनका क्रममा ति ठाँउहरुमा क्षमता भन्दा कयौँ गुणा बढी बन्दीहरु राखिएको पाइएको छ।
व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले पनि देशभर रहेका कारागारको अनुगमन गर्ने भएको छ।
No comments:
Post a Comment
Newer Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment